युवा व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले चढाए ५०० किलोको ‘शिव लिङ्ग’

लण्डन । लण्डन निवासी युवा व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले बेलायतको अल्डरसट स्थित शिव मन्दिर भवनका लागि एउटै ढुंगाबाट बनेको सबैभन्दा ठूलो ५०० किलो बराबरको शिव लिङ्ग सहयोग प्रदान गरेका छन । समाजसेवा गर्न निकै रुची राख्ने स्वभाव भएका लामिछानेले मन्दिर भवनका लागि शिब लिङ्ग चढाएर सहयोग गरेका हुन । अब यस मन्दिरको पहिलो विशेषता … Continue reading युवा व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले चढाए ५०० किलोको ‘शिव लिङ्ग’